व्यासको विभिन्न वडामा एमालेको घर दैलो अभियान (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

उपनिर्वाचनको प्रचारको लागि नेकपा एमालेले व्यास नगर पालिकाका विभिन्न वडामा घर दैलो अभियान सुरु गरेको छ । शनिबारबाट एमालेले व्यासका सबै वडामा घर दैलो र प्रचार कार्यक्रम सुरु गरेको नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।

सबै वडाका वडा कमिटिको संयोजनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न घर दैलो अभियान सुरु गरिएको हो । सो अभियानमा सम्बन्धित वडा हेर्ने जिल्ला कमिटका सदस्य, नगर कमिटिका सदस्य तथा वडा तथा टोल कमिटिका पदाधिकारी र सदस्य छन् । नगरको सबै वडाको सबै टोल टोलमा पुगी एमालेको पक्षमा प्रचार गरिने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४