माल्टामा नेपाल डे कार्यक्रमको तयारी पुरा

Devghat Online

शेयर गरौ

माल्टा । युरोपको माल्टामा आज अप्रिल १६ तारिकको दिन दिउँसो ३ बजेबाट हुने नेपाली नयाँ बर्ष २०८० को अवसमा नेपाल डे कार्यक्रमको तयारी पुरा भएको छ ।

माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ संस्थाको प्रतिनिधित्व गदै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्ष २०८० मनाउँदै छ । माल्टाको राजधानी भ्यालेटामा नेपाल र नेपाली चिनाउने सांस्कृतिक कार्यक्रमका साथ कार्यक्रम गर्न लागिएको नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले जनाएको छ । नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन प्रर्वधन गर्ने उद्धेश्यका साथ नेपाली बर्ष मनाउँन लागेको नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले बताए ।
उनका अनसार नेपाल चिनाउन र नेपालमा पर्यटक भित्रर्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपाल साँस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन समेत रहेको भन्दै समस्त माल्टा बासि नेपालीहरुलाई यस कार्यक्रममा सहभागि भइ सफल बनाउँन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता