वीर अस्पतालमा कार्यरत नर्स बालाजुमा मृत भेटिइन्

Devghat Online

शेयर गरौ

 

१७ वैशाख, काठमाडौं

भरतपुर महानगरपालिका१ घर भई हाल वीर अस्पतालमा कार्यरत २९ वर्षकी नर्स अनुमा श्रेष्ठ बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।

श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ ।

नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको  ,कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता