पर्खाल भत्काउदा च्यापिएर देवघाटका गुरुङको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १८

व्यास नपा–४ बागबजार स्थित दमौली पार्टि प्यालेसको पर्खाल भत्काउँदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ छिपछिपेका ३२ बर्षिय भिम बहादुर गुरुङ रहेका छन् ।

पर्खाल भत्काउँदै गर्दा उक्त पर्खालले च्यापिएर शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो