वेद वेदाङ्ग–संस्कृत–विद्यापीठमा कविता प्रतियोगिता

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख २०

देवघाटधाम स्थित वेद वेदाङ्ग–संस्कृत–विद्यापीठम्को वेद वेदाङ्ग विद्यार्थी परिषदले कविता प्रतियोगिताको आयोजना गरेको छ । विद्यापीठको विभिन्न तहका विद्यार्थीहरु विच प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत निमावि तहमा प्रथम रामकृष्ण न्यौपाने, द्वित्तीयः लिमन कट्टेल, तृत्तीय निश्चल पौडेल तथा सान्त्वना सङ्गम भुर्तेल र प्रज्वल ढकाल भएको विद्यापीठले जनाएको छ ।

यस्तै मावि तह अन्तर्गत आयोजित प्रतियोगितामा प्रथमः प्रज्वल अधिकारी, द्वित्तीय अमृत ढुङ्गाना, तृत्तीयः अनीश ढुङ्गेल तथा सान्तवना होमनाथ पौडेल र विपिन भट्टराई भएका छन् ।

यसैगरि विद्यापीठ तह अन्तर्गत प्रथम गौरव खतिवडा, द्वित्तीय विरोचन खनाल, तृत्तीय प्रदीप देवकोटा र सान्त्वना तिलक आचार्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को