राष्ट्रिय सभाकी सांसद न्यौपानेद्वारा दुर्घटनाका मृतक परिवारमा समवेदना

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २०

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले आवुँखैरेनी–५ आँधिखोलामा भएको ट्रक दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारमा समवेदना व्यक्त गरेकी छन् ।

सांसद न्यौपानेले बुधबार सामाजिक सन्जाल मार्फत उक्त घटनामा ज्यान गुमाएकाको परिवारमा समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

साथै घाईतको उपचारमा कुनै कमी नगर्न सांसद न्यौपानेले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले