जोखिमपुर्ण यात्राः (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २८

रिसिङ गाउँपालिकाको झापुटारबाट उक्त गाउँपालिकाको रिसिङ, काहुँ, भिरकोट, राम्जाकोट लगायतका क्षेत्रमा जाने जिपमा बुधबार जोखिमपुर्ण यात्रागर्दै यात्रुहरु ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनीकरणकोलागि जिल्ला भर विभिन्न कार्यक्रमको आयोजना गरि ट्राफिक सप्ताह मनाईरहेको छ ।

तश्विरः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू