बाल यौन दुव्र्यहवार मुद्धामा २३ दिन कैद फैसला

Devghat Online

शेयर गरौ

दमौली, असार ७

१४ बर्षिया बालिकालाई यौन दुव्र्यहवार गरेको आरोपमा जिल्ला अदालतले पीडितका ठुलो वुवा नाता पर्ने भिमाद नगरपालिका–८ का ३७ बर्षिय व्यक्तिलाई २३ दिन कैद फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको इजलासले बुधबार कसुर ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । अदालतले ३० हजार रुपैयाँ क्षतीपुर्ती तथा ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

सालीको छोरी नाता पर्ने पीडित बालिकालाई आफ्नो भरखर जन्मेको बच्चा हेर्न घरमा घरमा राखेको अवस्थामा घरमा कोही नभएको मौकामा आरोपितले २०७९ पुस ११ गते आफ्नै घरमा यौन दुव्र्यहवार गरेको आरोपमा पीडितकी आमाले २०७९ पुस १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिईन् ।

प्रहरीले आरोपितलाई पुस १३ गते पक्राउ गरेको थियो । आरोपितलाई कारवाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले २०७९ माघ ५ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी मुद्धा दर्ता गरेकोमा अदालतले आरोपितलाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४