राजमार्गको अवस्थाः

Devghat Online

शेयर गरौ

पृथ्विराजमार्गको शुक्लागन्डकी नगरपालिका वडा नम्बर ७ को सेरामा सडक भासिएपछिको अवस्था । सडक भासिएपछि सवारी एकतर्फी सन्चालनमा आएको थियो । ट्राफिक प्रहरीको सक्रियतामा सडक सुचारु गराईएको थियो । पृथ्वीराजमार्ग विस्तारको कारण सडक जिर्ण हुन थालेको छ ।

तश्विरः देवघाट अनलाईन

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको