लोक दोहोरी प्रतिष्ठानको आयोजनामा असार १५ मा हिले महोत्सव हुने

Devghat Online

शेयर गरौ

दमौली, असार १२

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान तनहुँको आयोजनामा यहि असार १५ गते हिले महोत्सव हुने भएको छ ।

२० औं राष्ट्रिय धान दिवसको अवसरमा म्याग्दे गाउँपालिका–१ को गुणादीमा हुने सो महोत्सव लोक, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

सो कार्यक्रममा डोरि तान्ने प्रतियोगिता, धान रोप्ने प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता, श्रीमती बोकेर दौडने प्रतियोगिता हुने मंगलबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष श्रीराम गन्धर्भले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण