कला र संस्कृतिको संरक्षण गर्न नौमती बाजा र आरन सामाग्री हस्तान्तरण

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, असार १७ 
तनहूँको घिरिङ गाउँपालिकाले दलित समुदायको उत्थान गर्न एवं परम्परागत पेशा र तथा कला र संस्कृतिको संरक्षणकोलागि नौमती बाजा तथा आरान सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिका कार्यालय परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि घिरिङ गाउँपालिकाका तीन समूहलाई नौमती बाजा तथा दस जनालाई आरानको सामाग्री बितरण गरिएको हो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले पराम्परागत पेशा तथा कला र संस्कृतीको संरक्षणको लागि ति सामाग्री वितरण गरिएको बताए ।
दलित उत्थान समन्वय समितिका अध्यक्ष मिलन गैह्रेको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय