भिमादमा बेवारिसे ग्रिनेट भेटियो

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

भिमाद नगरपालिका–६ मा वेवारिसे अवस्थामा हाते ग्रिनेट फेला परेको छ । वडा नम्बर ६ स्थित दामोदर सिग्देलको घरमा रहेको बुढाकोट एग्रो फार्मको जगमा माटाले खाल्डो पुरेको ठाउँमा खन्ने क्रममा शुक्रबार विहान उक्त प्लाष्टिकले बेरेर राखेको अबस्थामा हाते ग्रिनेट फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले बताए ।

उक्त ठाउँमा पहिले केरा घारी रहेको सिग्देलले बताए । उक्त ग्रिनेट द्वन्द्वकालमा राखेको हुन सक्ने एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक