चर्चित लोक गायिका सुनिता दुलाललाई माल्टामा स्वागत, कार्यक्रमको तयारी अन्तिम चरणमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन संवाददाता
१२ अगष्ट/ माल्टा

इसियन्सियल इलेमेन्टस् माल्टाको आयोजनामा भोली अगष्ट १३ तारीक आइतबार बेलुका ५ बजेबाट हुने गीत गजल सुमधुर साँझका साथै तिज विशेष साँस्कृतिक कार्यक्रमको लागि गायिका माल्टा आएकी हुन् ।

 

लोकप्रिय गायक थानेश्वर गौतमभने २ दिन अघिनै माल्टा आईसकेका हुन् । लोकप्रिय गायक गौतम र चर्चित लोक गायिका दूलालको प्रस्तुति रहने उक्त कार्यक्रममा स्थानीय कलाकारको पनी प्रस्तुति रहने छ । भने कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सन्तोष पाठकले जानकारी दिए । सम्पुर्ण माल्टा बासि नेपाली दाजु भाइ तथा दिदिबहिनिहरु लाइ उपस्थिति जनाई मनोरञ्जन लिन संयोजक पाठकले आग्रह गरिएको देवघाट अनलाईनलाई जानकारी गराए । कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वनय परिषद् माल्टाका नब निर्बाचित अध्यक्ष रेमलाल खनालले सम्पुर्ण माल्टाबासी नेपालीहरुलाई अनुशासित र सभ्य भई, कार्यक्रमको सोभा बढाइ नेपालिहरुको पहिचानलाई उच्च बनाउन अनुरोध गरेका छन् । कार्यक्रम इसियन्सियल इलेमेन्टस् का सञ्चालक भिम के सि(कमल) को सभापतित्वमा हुन लागेको आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता