भरतपुर अस्पतालका चार सय शैया निःशुल्क

Devghat Online

शेयर गरौ

भरतपुर, साउन ३२

चितवनको भरतपुर अस्पतालले अन्तरंग सेवाका चार सय जनरल बेड (शैया) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले बेड निःशुल्क गरेको हो ।

अस्पतालका प्रवक्ता एवं बरिष्ठ फिजिसियन डा.गोविन्द कँडेलले विहिबार विज्ञप्ती प्रकाशित गरी क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाईन, कार्डियाक, न्यूरोसर्जरी र अर्थाेपेडिक वार्डहरुमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको जनाएका छन् ।

अस्पतालमा हाल ६०० शैया सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरंग) सेवाको टिकट पनि निःशुल्क रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।