देवघाटमा आत्महत्या विरुद्ध सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २४

अन्तराष्ट्रिय आत्महत्या न्यूनीकरण दिवसको अवसरमा आइतबार देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा देवघाटमा जनचेतनामूलक कार्यक्रम तथा प्रचार प्रसार गरियो ।

आत्महत्या न्युनिकरण गर्ने सम्बन्धि प्रचार सामाग्री सहित देवघाट सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीयय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानिया, देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होम भारती लगायतले आत्महत्या न्युनिकरण गर्ने बारेमा सचेतना जगाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले