चितवनमा गाई मरेपछि किरिया गरियो

Devghat Online

शेयर गरौ

चितवन, भदौ २५

चितवनमा गाई मरेपछि काज किरिया गरिएको छ । चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिका कृषक बद्री धितालले पालेको गाई मरेपछि किरिया गरिएको हो । किरिया धिताल नै बसेका छन् ।

गत भदै ५ गते बेलुका १० बजेको गोठमा आगोलागी हुँँदा गोठमा रहेका ६ गाई मध्ये ५ गाई वटा जलेर मरेका थिए । बाँधेकै ठाउँमा दाम्लोसँगै गाई मरेका अवस्थामा काज किरिया गर्ने प्रचलन रहेको धितालले जानकारी दिए । गाईको हत्या गर्न पाउनु पर्ने र गाईको मासु खान पाउनु पर्ने एकथरीको माग भइरहँदा उनले गाईको काजकिरिया गरेका छन् ।

राष्टिय जनावार गाईलाई हिन्दु धर्मावलम्वीहरुले गाईलाई आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि काजकिरिया गरिएको कृषक धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण