प्रदेश अधिवेशनकोलागि घिरिङबाट सर्वसम्मत प्रतिनिधि छनौट

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेकपा एमाले गन्डकी प्रदेश कमिटिको यही असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिवशेनकोलागि घिरिङ गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् ।

छनौट भएका प्रतिनिधिहरुमा खुल्ला तर्फबाट होमबहादुर थापा, विष्णुभक्त सिग्देल, रनबहादुर राना र रणबहादुर गुरुङ, महिला तर्फ सरस्वती सिग्देल र राधा देवी अधिकारी तथा दलित तर्फ भुवन विक र दलित महिलामा सेतीमाया विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण