अबिरल वर्षाको कारण पृथ्वी राजमार्गको यात्रा कष्टपुर्ण

Devghat Online

शेयर गरौ

दमौली, असोज १७

केहि दिन देखि परि रहेको अविरल बर्षा कारण निर्माणाधिन पृथ्विराजमार्ग सडक खण्ड अन्तर्गत पर्ने आबुखैरनी-जामुने-कोत्रे सडक खण्डको यात्रा कष्टपुर्ण बनेको छ ।

बर्षातको पानीको कारण राजमार्गको ठाँउ-ठाँउमा साना तथा ठुला पहिरो जाने, सडक भासिने, सवारी साधनहरू हिलोमा फस्ने समस्या देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अत्यावश्यक काम बाहेक यस सडकको प्रयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक