चितुवाको आक्रमणबाट आवुँखैरेनीमा एक बालिका घाईते

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, असोज २७

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी का प्रेमराज गौलीको ६ बर्षिया छोरी प्रनिशा गौली घाइेत भएकी छिन् ।

शनिबार साँझ ७.४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा प्रनिशालाई चितुवाले आक्रमण गरी घर देखि करिब १० मिटर घिसारेर लगेको अवस्थामा बालिकाको बुवा प्रेमराजले देखी उद्धार गरेका थिए ।

चितुवाको आक्रमणबाट घाइते बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र सत्रसयमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर