देवघाटको देवपुरमा सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

देवघाट गाउँपालिका वडा नम्बर ५ को देवपुरमा आईतबार विहान बृहत सरसफाई कार्यक्रम गरिएको छ । बिजयादशमीको अवसरमा देवघाट गाउँपालिकाको संयोजनमा भएको सरसफाई कार्यक्रम अन्तर्गत उक्त सरसफाई गरिएको गाउँपालिकाका गाकार्यक्रमका संयोजक कृष्णराज पन्तले बताए ।

देवपुर टोल विकास संस्था र एफ.सि.देवपुरको संयुक्त आयोजनामा भएको सो सरसफाई कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरूङ, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँ, देवघाट क्षेत्र विकास समितिका सदस्य सान बहादुर परियार तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधि, टोल विकासका पदाधिकारी र सदस्यहरु, आमा समुह, युवा क्लव, बाल क्लव, खेलकुद विकास समितिका अध्यक्ष लगाएत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको