अलपत्र अवस्थाकी बृद्धालाई बन्दिपुरले उद्धार गरि अस्पताल पठायो

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ३०

अलपत्र अवस्थामा बस्दै आएकी अन्दाजी ५०-६० वर्षको बायाँ खुट्टामा पुरानो काटेको दाग भएकि मानसिक अवस्था कमजोर भएकी हाल बन्दिपुर गाउँ पालिका-६ काफलस्वारा बस्दै आएकी महिलालाई बन्दिपुर गाउँपालिकाले उद्धार गरि अस्पताल पठाएको छ ।

गाउँपालिकाको एम्बुलेन्स मार्फत उद्दार गरि बन्दिपुर अस्पतालमा उपचारका निम्ति सोमबार साँझ ५ बजे ल्याइएको र बृद्धाको स्वास्थ्य अबस्था कमजोर रहेकाले थप उपचारका लागि गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाकोको पहलमा बन्दिपुर अस्पतालको स्वास्थ्यकर्मी सहित एम्बुलेन्समा साँझ ८:४५ बजे भरतपुर अस्पताल रेफर गरिएको गाउँ पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले