रास्वपा देवघाटद्वारा खेलाडीहरुलाई सामाग्री प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १

विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटले देवघाटका पाँच वटै वडाका खेलाडीहरुलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका कार्यवहाक सभापति गोविन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि रास्वपा तनहुँ क्षेत्र नम्बर १ का सभापति अनिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले