जेष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ३

कम्प्युटर एसोसिएसन महासंघन नेपाल (क्यान महासंघ) तनहुँले शुक्रबार दशैं तिहार एबम् छठ पर्वको अवसरमा व्यास नपा–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

महासंघले जेष्ठ नागरिक आश्रमका वुवा आमासँग शुभकामना आदान प्रदान कार्यक्रम समेत गर्दै आश्रमकालागि आवश्यक खाद्यान्न तथा आश्रममा पालिएका पशु चौपायाको लागि २ बोरा दाना समेत सहयोग गरेको थियो ।

कम्प्युटर एसोसिएसन महासंघन नेपाल तनहुँका अध्यक्ष विश्वप्रकाश भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय सदस्य तुल्सीराम पाण्डेले जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको