जागृति महिला महासंघको अध्यक्षमा गैह्रे

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

उच्च जोखिममा परेका र एकल महिलाहरुको अधिकारको लागि काम गरिरहेका देशभरका संस्थाको साझा सञ्जाल ‘जागृति महिला महासंघ’को केन्द्रीय अध्यक्षमा तुलसी गैह्रे गान्धारी निर्वाचित भएकी छिन् ।

महासंघको शुक्रबार काठमाडौंमा सम्पन्न चौंथो अधिवेशनले गैह्रेको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । तनहुँको भानु नगरपालिका–१ की गैह्रे लामो समयदेखी महिला अधिकारको क्षेत्रमा क्रियाशिल छिन् ।

महासंघको उपाध्यक्षमा दुर्गा तिमिल्सेना, महासचिव रेनुका दाहाल तथा सचिवमा गिता पौडेल र रुपमा महर्जन कोषाध्यक्ष निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा भगवती दाहाल, उमा श्रेष्ठ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता