ब्राह्मण समाज तनहुँको अधिवेशन आज

Devghat Online

शेयर गरौ

दमौली, पुस १४

ब्राह्मण समाज तनहुँको दोस्रो अधिवेशन आज दमौलीमा हुने भएको छ । अधिवेशनको ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष डा.नारायणप्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको उद्घाटन अघि जिल्ला भरबाट भेला भएका ब्राह्मणहरुले भजन किर्तन सहित दमौली बजारको परिक्रमा गर्ने कार्यक्रम रहेको ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पान्डेले जानकारी दिनुभयो ।

अधिवेशनलाई भव्य बनाउन सबै तयारी पूरा भईसकेको अध्यक्ष पान्डेले बताउनु भयो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो