अनेमसंघ देवघाट–५ को अध्यक्षमा गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट, पुस २१

अखिल नेपाल महिला संघ देबघाट गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा मिमाया गुरुङ चयन भएकी छन् ।

शनिबार सम्पन्न अनेमसंघको वडा भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा कमला देबकोटा, सचिवमा बिपना गुरुङ्ग, कोषाध्यक्षमा इन्दिरा अर्याल तथा सह–सचिबमा खगिमाया आले चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले