पूर्वराजा ज्ञानेन्द्र शाह भोलि परिवारसहित देवघाटधाम आउने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

चितवन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि बुधबार देवघाटधाम आउने भएका छन् ।

पुर्व राजा शाह स्नान र पुजाआजाका लागि दिउसो २ः३० बजे देवघाटधाम जाने कार्यक्रम तय भएको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए ।

पूर्वराजा दुई साता चितवनमा रहनेछन् । पुर्व राजा आइतबार भरतपुर आएका थिए । पूर्वराज परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल