फागुन १५ गते देवघाटमा सार्वजनिक विदा

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

देवघाट, फागुन १३ ।

मिति २०८० फाल्गुन १५ गते पर्न गएको “४२औं मगर दिवस” को उपलक्ष्यमा देवघाट गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाद्वारा जारी गरिएको सूचनामा भनिएको छः
” देश तथा विदेशमा रहनुहुने देवघाट गाउँपलिकाबासी आमा-बुबा, दाजुभाई, दिदिबहिनीहरु तथा सम्पूर्ण नेपालीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुका साथै उक्त १ दिन देवघाट गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र अन्य संघ संस्थाहरुमा देवघाट गाउँपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता