व्यास परासर पार्क नगरपालिकालाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, फागुन २२

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई, कास्कीले व्यास नपा–५ पाटनमा रहेको ‘व्यास पराशर पार्क, दमौली’ व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सोमबार नगर प्रमुखको कार्यकक्षमा आयोजना प्रमुख सरोज पौडेलले व्यास– ५ वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल) को रोहबरमा व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई सो पार्क हस्तान्तरण गरेका हुन् ।

उक्त पार्कको कुल लागत पहिलो चरणमा भ्याट बाहेक २ करोड ६६ लाख १७ हजार ५७५ र दोश्रो चरणमा ३० लाख ५२ हजार ६३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले