बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

Devghat Online

शेयर गरौ

बझाङ १७ बैशाख ।

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६६ मतले पराजित गर्न सफल भएका हुन्।

विजयी भएका भण्डारीले ११ हजार ६१२ मत ल्याए भने उनका प्रतिष्पर्धी कांग्रेसका सिंहले ११३४३ मत ल्याउन सफल भए। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले