बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, जेठ ५

बन्दीपुर गाउँपालिाका वडा नम्बर २ खुँदी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा बन्दीपुर गाउँपालिका वडा नं ५ तिलाहार निवासी अन्दाजी २० बर्षको हिरा गुरुङ र बन्दीपुर गाउँपालिका वडा नं. ६ स्थित बांगे निवासी अन्दाजी बर्ष २१ को बिनोद गुरुङको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।

उनिहरुलाइ बन्दीपुर अस्पतालमा उपचारको लागी लगिएकोमा बाटोमा नै मृत्यु भएको थियो । अस्पताल पुगे लगत्तै डाक्टरले मृत घोषण गरेको बन्दीपुर अस्पतालका निमित्त मे.सु.डा. केविन पौडेलले बताए । शव पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४