गणतन्त्र दिवसमा देवघाटमा रक्तदान कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १४
गणतन्त्र दिवसको अवसरमा मंगलबार देवघाटमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ देवघाटधाम जेसिज, लियो क्लब अफ देवघाट चौतारी, देवघाट सामुदायिक सिकाइ केन्द्र र नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको संयुक्त आयोजनामा देवघाट गाउँपालिका परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।

देवघाट गाउँपालिका परिसरमा हुने उक्त रक्तदान कार्यक्रमको प्रबद्र्धक देवघाट गाउँपालिका रहेको छ । उक्त रक्तदान कार्यक्रममा सहभागी भई पुण्य कमाउन देवघाटबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती