कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Devghat Online

शेयर गरौ

जनकपुर, जेठ १४

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू