लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा स्वस्तिका

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २०

लियो क्लब अफ देवघाट चौतारीको वर्ष २०२४।२५ को अध्यक्षमा लियो स्वस्तिका धिताल चयन भएकी छिन् । क्लवको शनिबार सम्पन्न अधिवेशनबाट वर्ष २०२४।२५ को लागि धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

क्लवको उपाध्यक्षमा लियो सुस्मा गुरुङ, सचिबमा लियो कृपा पौडेल र कोषाध्यक्षमा लियो अंकिता पोख्रेल चयन भएकी छिन् । वर्ष २०२३।२४ की अध्यक्ष लियो रक्षा कार्कीको अध्यक्षतामा सो अधिवेशन सम्पन्न भएको थियो ।

लियो क्लव अफ देवघाट विभिन्न सामाजिक र शैक्षिक काममा सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र