आबुँखैरेनी–मुग्लिन सडक बन्द हुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ २६

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्ड आइतबार दिउँसो बन्द हुने भएको छ ।

उक्त सडक अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङको हिल साइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नु पर्ने भएकोले उक्त सडक आइतबार दिउँसो १० बजेदेखी १ बजेसम्म पुर्णरुपमा बन्द हुने डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो