एमाले भिमादको दोश्रो नगर अधिवेशन सुरु

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

नेकपा एमाले भिमाद नगर कमिटिको दोश्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । भिमाद नपा–४ मा आयोजित अधिवेशनको नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले उद्घाटन गरे ।

नगर कमिटिका अध्यक्ष इमानबहादुर थापाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा स्थायी कमिटि सदस्य गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सल्लाहाकार दधिराज सुवेदी, पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, गन्डकी प्रदेश कमिटिका सदस्य मेखबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

सोमबार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटिको अध्यक्षमा हालका अध्यक्ष इमान थापा नै दोहोरिने सम्भावना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

माओवादीका मुख्य सचेतकको प्रस्ताव– देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याऔँ

काठमाडौं, असार २ प्रतिनिधिसभाको आइतवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा

ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही बोर्डिङलाई

दुलेगौंडा, असार १ शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी दमौलीको बाराही बोर्डिङले जितेको