छिम्केश्वरीमा तनहुँ उद्योग वाणिज्य संघको बैठक

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

तनहुँ जिल्लाकै उच्च स्थानमा रहेको पर्यटकिय तथा धार्मिक स्थल छिम्केश्वरी मन्दिरमा शनिबार तनहुँ उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ ।

आँबुखैरेनी बजार इकाई समितिको आतिथ्यतामा आबुँखैरेनी गाउँपालिका–५ लाब्दीमा संघको जिल्ला कार्यसमिातिको चौथो बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले आगामी २०८१ पौष २५ गते माघ ७ गतेसम्म देखि नवौँ तनहुँ महोत्सव–२०८१ गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महोत्सवको मूल संयोजकमा संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र र निर्देशकमा संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ रहने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु