नेकपा एमाले देवघाटको अधिवशेन मंगलबार

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २८

नेकपा एमाले देवघाट गाउँ कमिटिको दोश्रो अधिवेशन मंगलबार देवघाट–५ स्थित गर्ग आश्रमको हलमा हुने भएको छ । अधिवेशनको नेकपा एमालको केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले गाउँ कमिटिका नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमा सहभागीकोलागि सवै वडाबाट प्रतिनिधिहरु चयन भईसकेको एमाले देवघाटका कार्यवहाक अध्यक्ष भोजराज नैनावस्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।