रास्वपा क्षेत्रीय सभापतीहरुको भेला बन्दिपुरमा सम्पन्न

Devghat Online

शेयर गरौ

सफल शर्मा । बन्दिपुर, असार ९

राष्ट्रिय स्वतन्त्र पार्टीका गन्डकी प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रीय सभापतीहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार बन्दिपुरमा सम्पन्न भयो ।

 

सो भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णीम वाग्ले, केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका संयोजक राजन गौतम, केन्द्रीय ऊर्जा नीति कार्यदलको संयोजक ईन्जिनियर श्रीराम न्यौपाने, गण्डकी प्रदेशका इन्चार्ज झविलाल डुम्रे लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा क्षेत्रीय सभापतीहरुले आ आफ्नो क्षेत्रको सांगठानिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले