मदन जयन्तीको अवसरमा शुक्लागन्डकीमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

दमौली, असार १४

७३ औं मदन जयन्तीको अवसरमा नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिको आयोजनामा शुक्रबार विहान शुक्लागन्डकी नपा–२ एक्लेखेत स्थित मदन–आश्रीत पार्कमा बृक्षारोपण कार्यक्रम आयोजना गरियो ।

नेकपा एमाले शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सदस्यहरु, नगर कमिटिका सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वि.सं. २००९ साल असार १४ गते शुक्रबार ताप्लेजुङ जिल्लाको ढुंगेसांघु गाविसको ठोट्ने भन्ने ठाउँमा मदन भण्डारीको जन्म भएको थियो । मदन भन्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनाा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता