नियन्त्रित लागु औषध सहित १ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

नियन्त्रित लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ का २१ व्र्षिय सोम बहादुर गुरुङ रहेका छन् ।

सोमबार दिउँसो आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा गुरुङले लुकाई छिपाई ल्याएको अवस्थामा नाइट्राभेट–२० लेखिएको १९५ थान ट्याब्लेट नियन्त्रित लागु औषध सहित गुरुङलाई पक्राउ गरि तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग