देवघाट सार्वजानिक पुस्तकालयको साधारणसभा तथा अधिवशेशन हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १

देवघाट सार्वजानिक पुस्तकालयको २० औं साधारणसभा तथा सातौं अधिवेशन हुने भएको छ । पुस्तकालयको शनिबार बसेको बैठकले आगामी भदौ १५ गते सत्रौं पुस्तकालय दिवसको अवसर पारेर देवघाट सार्वजनिक पुस्तकालयको साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय भएको देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट–५ मा रहेको सो पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भईरहेको छ । कुल २ करोड ५० लाख लागत अनुमानमा भईरहेको पुस्तकालयको भवन निर्माण आर्थिक अभावमा हाल रोकिएको छ ।

शनिबार बसेको पुस्तकालय सन्चालक समितिको बैठकले पुस्तकालयको भवन निर्माणकोलागि आर्थिक सहयोग गर्न सरोकारवालाहरुमा आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती