बन्दीपुर केवलकार १५ दिन बन्द हुने

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ २२

बन्दीपुर केवलकार १५ दिनको लागि बन्द हुने भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन वार्षिक मर्मत–सम्भार गर्नुपर्ने भएकाले यहि भदौ २४ गते सोमबार देखि लागु हुने गरी आगामी १५ दिन सम्मका लागि केबलकारको सेवा बन्द गर्न लागेको हो ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवद्र्धन गरिएको बन्दीपुर केवलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारलाई जोड दिएको केवलकारद्वारा जारी सुचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले