दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण विके

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण विके चयन भएका छन् । संघको आइतबार दमौलीमा सम्पन्न दोश्रो औ जिल्ला अधिवेशनबाट विकेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा अशोक विक, सचिवमा शर्मिला विक, कोषाध्यक्षमा अन्जान परियार र सहसचिवमा सुरेश सेन्चुरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा देव गजमेर, ऋतिका सुनार, सपना सेन्चुरी र अमृत परियार चयन भएका छन् ।

त्यसैगरि केन्द्रिय प्रतिनिधिमा एस.बि नेपाली र गण्डकी प्रदेशमा शालिकराम सुनार चयन भएका छन् ।

संघका अध्यक्ष एस.बि नेपालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर