‘मर्निङ वाक’ गएका लौडारी सम्पर्क विहिन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

व्यास नपा–३ निवासी ७५ बर्षिय गोपाल लौडारी बुधबार विहानबाट सम्पर्क विहिन भएका छन् । दमौली सफासडक स्थित मुख्यचोक निवासी लौडारी बुधबार बिहानबाट सम्पर्क विहिन भएका हुन् ।

पारिवारिक श्रोतका अनुसार बुधबार विहान करिब ७.३० बजे मर्निङ वाक जान्छु भन्दै घरबाट निस्किएका लौडारी त्यसयता सम्पर्क विहिन भएका छन् । सकासडकमा रहेको सिसी क्यामराको फुटेजमा लौडरी घरबाट निस्किएर सकासडक हुँदै जिल्ला प्रशासन कार्यालयको गेटबाट तल गएको देखिएको जनाईएको छ ।

लौडारी सम्पर्क विहिन भएपछि उनको परिवार, इष्टमित्र तथा आफन्तजन चिन्तामा परेको छ । लौडारी सम्पर्क विहिन भएको बारेमा परिवारले जिल्ला प्रहरी कार्यालयमा जानकारी समेत गराएका छन् । उनको आफन्तजन र प्रहरीले संयुक्त रुपमा लौडारीको खोजी गरिहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता