भन्डारी नेपाली काँग्रेसको साहित्य कला तथा संस्कृती विभागको सदस्य मनोनित

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

व्यास नपा ४ निवासी नेपाली काँग्रेसका युवा नेता सरोज भन्डारी नेपाली काँग्रेसको साहित्य कला तथा संस्कृती विभागको सदस्य मनोनित भएका छन् ।

भण्डारीलाई नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सेना प्रमुख रहेको उक्त विभागको सदस्यमा विहिबार मनोनित गरेको नेपाली काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

उक्त विभागको सदस्यमा भण्डारी सहित विभिन्न जिल्लाका १० जनालाई मनोनित गरिएको छ । भण्डारी व्यास नपा ४ का निर्वाचित वडा सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता