छाब्दी बाराही विकास कोषको अध्यक्षमा पुनः थापा

Devghat Online

शेयर गरौ

दमौली, असोज ५

छाब्दी बाराही विकास कोषको अध्यक्षमा थान बहादुर थापा (प्रेम) पुनः चयन भएका छन् । कोषको शनिबार सम्पन्न ११ औं अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

कोषको उपाध्यक्षमा दिपक बहादुर थापा, सचिवमा सन्तोष आले मगर, सहसचिवमा सृजना पन्थ र कोषाध्यक्षमा रामबहादुर थापा चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिन्दु आले, सम्झना परियार, बिरबहादुर आले, अर्जुन थापा, कर्ण सिंह थापा, रिखबहादुर आले, इमबहादुर थापा, धनबहादुर थापा, सुरबहादुर क्षेत्री, रिता पन्थ, उमबहादुर थापा र धनबहादुर आले चयन भएका छन् ।

उक्त कोषले छाब्दी बाराही मन्दिरको संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसार गर्ने तथा मन्दिर व्यवस्थापन सम्बन्धि अन्य कामहरु गर्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ऋषिङलाई पूर्णखोप सुनिश्चित घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण सम्पन्न

तनहुँ । जेठ २० ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण कार्यक्रम

विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका नौ स्थानीय तहमा सार्वजानिक बिदा

तनहुँ । जेठ २० विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले