म्याग्दे–६ को आगलागी पीडितको घरमा गाउँपालिका अध्यक्ष श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

म्याग्दे गाउँपालिका–६ की पुतली सार्कीको घरमा भएको आगलागीको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले निरिक्षण गरेका छन् ।

सार्कीको घरमा गत असोज १० गते अचानक आगालागि भई घर पूर्ण रुपमा नष्ट भएको थियो । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सोमबार बिहान उक्त आगलागीको निरिक्षण गरि गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा लगातका राहत उपलब्ध गराएका थिए ।

अध्यक्ष श्रेष्ठले आगलागी पीडितलाई गाउँपापलिकाको पहलमा थप राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले