२५० रुपैयाँ जरिवाना भुक्तान नगरि फरार रहेका दरै नौ वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस १४

जिल्ला अदालतबाट तोकिएको २५० रुपैयाँ जरिवाना भुक्तान नगरिकन हालसम्म फरार रहेका व्यास नपा १० फराकचौरका ५४ वर्षका टिकाबहादुर दरैलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतबाट गत २०७२ बैशाख ३० गतेको फैसलाले जालसाजी मुद्धामा दरैलाई २५० रुपैयाँ जरिवाना तोकिएकोमा दरै उक्त जरिवाना भुक्तान नगरि हालसम्म फरार रहेका थिउ ।

उनलाई खोजतलास गर्ने क्रममा आइतबार आफ्नै घर ठेगानामा पक्राउ गरि सजाय भुक्तानकोलागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी