बन्दिपुर गाउँपालिकाको हिउँदे सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस १५

बन्दिपुर गाउँपालिकाको १६ औं गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत पुस ७ गते सुरु भएको उक्त हिउँदे सभा विभिन्न प्रस्तावहरु पास गर्दै आइतबार सम्पन्न भएको हो ।

उक्त हिउँदे गाउँसभामा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पन्चमाया गुरुङद्वारा पेश गरिएको विभिन्न संशोधित प्रस्तावहरु छलफल पश्चात पारि गरेको थियो । उक्त गाउँसभाले बन्दिपुर भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा सफल पार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार